नेताहरूलाई ओलीको चेतावनी : पार्टीको कुरामा जग हँसाइ नगर्नु, न्यायाधीश बन्दै विपक्षीलाई खुसी नबनाउनू

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा आफूलाई हटाउन माग गर्दै उठेको आवाजप्रति तीव्र असन्तुष्टि जनाएका छन्। ललितपुरको भनिमण्डलस्थित पार्टी प्यालेसमा सोमबारदेखि सुरू भएको केन्द्रीय कमिटी बैठकलाई सम्बोधनका क्रममा उनले महासचिव शंकर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव योगेश भट्टराईतिर लक्षित गर्दै निशाना साँधेका हुन्। पार्टीभित्रको पछिल्लो विवादप्रति पनि ओलीले असन्तुष्टि जनाउँदै झोंक पोखेका […]