खजुरा क्यान्सर अस्पतालमा बन्द उपकरण सञ्चालनमा

बाँके । बाँकेको खजुरामा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा करिब ६ महिनादेखि बन्द रहेका अत्याधुनिक लिनियर एक्सिलरेटर (लिन्याक) र ब्रेकीथेरापी मेसिन सञ्चालनमा आएका छन् । अस्पतालमा लिन्याक मेशिनको गुणस्तर समेत मापन गरेर बिरामीलाई सेवा दिन सुरु गरिएको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालका निमित्त निर्देशक आशा पन्थले जानकारी दिए । उनका अनुसार उक्त मेशिनसँगै ब्रेकीथेरापी […]