२५ भदौ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बरमा हुने मध्यावधि चुनावमा रिपब्लिकन पार्टीले कंग्रेसका दुवै सदन जितेमा प्रत्येक वयस्क अमेरिकीलाई ५ हजार डलर दिने घोषणा गरेका छन्।
राष्ट्रपति ट्रम्पले पार्टीको पहिलो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै …