बाढीमा बेपत्ता अर्याल दम्पतीको कुशको शव बनाएर अन्त्येष्टि
२० भदौ, स्याङ्जा । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएका स्याङ्जाको भीरकोट नगरपालिका–५ पकानका ७३ वर्षीय कृष्णप्रसाद अर्याल र ६७ वर्षीया राधा अर्याल दम्पतीको कुशको शव बनाएर हिन्दू संस्कारअनुसार अन्त्येष्टि गरिएको छ ।
रसुवाको …