१० दिनपछि दुई जनाको जीवितै उद्धार : ऐन महरले भने- अरू सबै टनेलमा पनि उद्धारको काम सँगसँगै अघि बढाऔँ
दुई जनाको जीवितै उद्धार भएपछि सुरुङभित्र रहेका अन्य व्यक्तिहरूको पनि सकुशल उद्धार हुने आशा बढेको छ। उद्धार टोलीले सुरुङभित्र रहेका अन्य व्यक्तिको खोजी तथा उद्धार कार्य जारी राखेको छ।