ललितपुर । जलवायु न्यायका अभियन्ता तथा युवा अगुवा अटल देव ढकालले गोल्छा ग्रुप प्रस्तुत ग्लोकल टिन हिरो दक्षिण एसिया २०२६ को उपाधि जितेका छन्। ललितपुरस्थित द प्लाजामा मंगलबार सम्पन्न ग्लोकल टिन हिरो दक्षिण एसिया २०२६ को महाफाइनलमा नेपालका ढकाललाई दक्षिण एसियाली क्षेत्रको पहिलो ग्लोकल टिन हिरोको उपाधि प्रदान गरिएको हो। नेपालसहित भारत, श्रीलंका, भुटान र […]