नेकपा एमालेका महासचिव शंकर पोखरेलले रसुवा बाढीमा ज्यान गुमाएकाहरूको शव पहिचान तथा व्यवस्थापनका लागि सरकारले अपनाएको नीति उचित नभएको बताएका छन्। आइतबार पार्टी कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै पोखरेलले शव पहिचान नगरी जमिनमुनि व्यवस्थापन गर्नु गलत भएको बताए। डीएनए परीक्षणपछि पुनः उत्खनन गर्ने गरी शव व्यवस्थापन गरिएको भए पनि यसबाट पीडित परिवार सन्तुष्ट हुन नसकेको उनको […]