चार मुख्यमन्त्री र ३८ सांसद मन्त्री बने, ९ सांसदले पाएनन् अवसर
६ भदौ, धनगढी । सुदूरपश्चिम प्रदेशमा प्रदेश सभाको दोस्रो कार्यकाल सुरु भएको करिब चार वर्षको अवधिमा पाँचपटक सरकार फेरियो ।
राजनीतिक समीकरण फेरबदलसँगै चार जना सांसद ख्यमन्त्री बनेका छन् भने विभिन्न समयमा ३८ जना सांसदले मन्त्री …