डा पाण्डेको चिन्ता- सबै राजा हुन खोजे, ऋषि हुन कोही खोजेनन्
२७ चैत २०८२ को बिहानै डा. देवेन्द्रराज पाण्डेले फोन गर्नुभयो । भेटघाट र फोनमा कुराकानी नभएको लामै समय भइसकेको थियो । सुरुमै मैले सोधेँ- डाक्टरसाब स्वास्थ्य कस्तो छ ?
उहाँले जे उत्तर दिनुभयो, ‘मलाई त ‘लैजाने …