श्रीलंका जाँदै प्रचण्ड

प्रचण्डले आज विराटनगरमा आयोजित पार्टीको एकता बैठक तथा प्रशिक्षण कार्यक्रममा आफू श्रीलंका जान लागेको जानकारी दिएका हुन् ।