राष्ट्रपति पौडेलले जारी गरे सार्वजनिक खरिदसम्बन्धी अध्यादेश

राष्ट्रपति रामचन्द्र पौडेलले फेरि अर्को अध्यादेश जारी गरेका छन् । राष्ट्रपति पौडेलले सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी गरेका हुन्  ।