काठमाडौं । अभिनेत्री आँचल शर्माको शीर्ष भूमिका रहेको फिल्म ‘एक मुठ्ठी बादल’को मर्मस्पर्शी ट्रेलर युट्युबमा सार्वजनिक भएको छ । ट्रेलर सार्वजनिक गर्न आइतबार पत्रकार सम्मेलन आयोजना गरिएको थियो ।
ट्रेलरले कथावस्तु, चरित्र चित्रण र केन्द्रीय द्वन्द्वबारे …