एक मानिसलाई कति जमिन चाहिन्छ?

गरिबलाई जमिन चाहिन्छ— बाँच्नका लागि। त्यो उसको आवश्यकता हुन्छ— कमजोर भए पनि चार वटा भित्ता होस्, चुहिने भए पनि एउटा छानो होस्।