८ विश्वविद्यालयको उपकुलपतिमा १८९ जनाको आवेदन स्वीकृत, २९ अयोग्य
१३ जेठ, काठमडौं । ८ वटा विश्वविद्यालयको उपकुलपतिमा आवेदन दिएका २१८ मध्ये १८९ जनाको स्वीकृत भएको छ । शिक्षा तथा खेलकुद मन्त्रालयका अनुसार २९ आवेदन अयोग्य भएको छ ।
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि ५०, पूर्वाञ्चल विश्वविद्यालय …