सिन्धुली प्रहरीको हिरासतमा युवाको मृत्यु प्रकरण छानबिन गर्न डीआईजी नेतृत्वको समिति

काठमाडौं- प्रहरीले सिन्धुलीस्थित इलाका प्रहरी कार्यालय खुर्कोटको हिरासतमा एकजना युवकको मृत्यु भएको घटनाबारे छानबिन गर्न उच्चस्तरीय समिति गठन गरेको छ। प्रहरी प्रधान कार्यालयका अनुसार जिल्ला सिन्धुली सुनकोशी गाउँपालिका–३ जुम्लीडाँडा निवासी २३ वर्षीय श्रीकृष्ण बिकको हिरासतमा उपचारका क्रममा मृत्यु भएपछि तथ्यगत र वस्तुनिष्ठ छानबिनका लागि समिति बनाइएको हो। श्रीकृष्ण बिकलाई जबरजस्ती करणी मुद्दामा अनुसन्धानका क्रममा सिन्धुली […]