विदेशीसँग नेपालीको विवाह बढ्दो: ५० वर्षसम्मको अन्तर, कानुनी सहजता कि दुरुपयोग?

“विवाह कहिले र कोसँग हुन्छ?” भन्ने प्रश्नको ठ्याक्कै उत्तर सधैं सहज हुँदैन। केही दिनअघि काठमाडौंको कालिकास्थित अध्यागमन विभागमा भिसा थप गर्न एक जोडी पुगे। ७२ वर्षीय अस्ट्रेलियन नागरिक आफ्नो बसाइ अवधि थप गर्न आएका थिए। उनीसँग करिब २४ वर्षकी नेपाली युवती थिइन्। काठमाडौं जिल्ला अदालतबाट जारी विवाह दर्ता प्रमाणपत्रसहित आएका उनीहरूको जोडी पहिलो नजरमै असामान्य […]