'राम नाम सत्य' ले कमायो २ करोड ७८ लाख, कति पुग्यो 'पहाड' को कमाइ?

पछिल्लो समय रिलिज नेपाली फिल्मको कमाइ विवरण सार्वजनिक भएको छ।