झापाको अर्जुनधारामा महिलाको हत्या, एक जना पक्राउ

५ जेठ, विराटनगर । झापाको अर्जुनधारा नगरपालिकामा एक महिलाको हत्या भएको छ । हत्या आराेपमा प्रहरीले एक जना पुरुषलाई पक्राउ गरेकाे छ । प्रहरीका अनुसार अर्जुनधारा नगरपालिका–८, कुशलचोकस्थित एआईएमएस सेकेन्डरी बोर्डिङ स्कुलनजिकैको खुल्ला चौरमा साेमबार स्थानीय …