सत्तामा हुँदा गुमेको विश्वास, पिंढीमा बसेर गरिने गफले फर्किँदैन : चन्द्र भण्डारी

जनताको स्वाद नबुझी खोलिएका 'दुकान' पुरानै सेल्सम्यान र मालिकले जति सिंगार गरे पनि नचल्ने भन्दै यस्तो बताएका हुन्।