काठमाडाैं । ट्राफिक प्रहरीले ट्राफिक नियम लागूमा कडाई गरेको छ । ट्राफिक प्रहरीले काठमाडौंमा ट्राफिक लाईटको पालना नगर्नेहरुलाई धमाधम समातेर कारबाही शुरु गरेको हो । शनिवार बहरमहलमा रहेका दुई वटा ट्राफिक लाईटको पालना नगरी हिँडेका सवारीहरुलाई ट्राफिक प्रहरीले बिजुलीबजारमा समातेर कारबाही गरेको हो । ट्राफिक नियमको पालना नगर्दा दुघर्टना बढ्ने जोखिम बढ्ने गरेको छ । […]