मन्त्रीहरूलाई आफ्ना जिल्लाका समस्या बुझाउँदै सांसद राई

२० चैत, काठमाडौ । प्रतिनिधि सभा सदस्य आरेन राईले गृहमन्त्री सुधन गुरुङलाई आफ्ना जिल्लाको सुरक्षासँग जोडिएका समस्याबारे ध्यानाकर्षण गराएका छन् । खोटाङबाट निर्वाचित राईले केपिलासगढी, छितापोखरी, भडारेघाट लगायत प्रहरी चौकी भवन निर्माणसँग सम्बन्धित मागपत्र बुझाएका छन् …