रोबर्टो डे जेर्बी टोटनहमको नयाँ मुख्य प्रशिक्षक नियुक्त

१८ चैत, काठमाडौं । टोटनहम हटस्परले इटालियन प्रशिक्षक रोबर्टो डे जर्बीलाई नयाँ मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ । उनले क्लबसँग पाँच वर्षको सम्झौता गरेका छन् । ब्राइटनका पूर्वप्रशिक्षक डे जेर्बीले सिजनका बाँकी सात खेलमा टोटनहमलाई रेलिगेसनबाट …