लेखकको गिरफ्तारीबारे कांग्रेस संस्थापन इतर पक्षका शीर्ष नेता छुट्टै छलफलमा

१४ चैत, काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहका शीर्ष नेता आन्तरिक छलफलमा जुटेका छन् । पूर्वगृहमन्त्री रमेश लेखकलाई सरकारले पक्राउ गरेपछि संस्थापन इतर समूहका शीर्ष नेता आन्तरिक छलफलमा जुटेका हुन् । इतर समूहमा रहेका २० …