काठमाडौँ । नेकपा (एमाले)ले अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि आकस्मिक सचिवालय बैठक बोलाएको छ । बैठक शनिबार बिहान ८ः३० बजे बस्ने तय भएको सचिव महेश बस्नेतले जानकारी दिएका छन् । ओलीलाई ज्यानसम्बन्धी अभियोगमा शनिबार बिहान निवासबाट पक्राउ गरिएपछि पार्टीको आधिकारिक धारणा तय गर्न बैठक बोलाइएको हो । एमालेले आजैदेखि सडक प्रदर्शन सुरु गर्ने पनि […]