बर्लिन– जर्मनीका रक्षा मन्त्री बोरिस पिस्टोरियसले इरानविरूद्धको युद्धलाई विश्व अर्थतन्त्रका लागि विनाशकारी बताएका छन्। उनले युद्धको प्रभाव विश्वभर स्पष्ट देखिन थालेको बताएका हुन्। अष्ट्रेलिया को संसदमा भएको छलफलका क्रममा उनले युद्ध सुरुदेखि नै गलत दिशामा गएको र यसले विश्व अर्थतन्त्रमा नकारात्मक असर पारेको बताए। जर्मनी यो युद्धको हिस्सा नरहेको र सहभागी हुने कुनै योजना पनि […]