नेपालमा लक्जरी होटल विस्तार: घले दम्पतीको १५ अर्ब लगानीमा ‘द लक्जरी कलेक्सन’

काठमाडौंको लैनचौरमा अस्ट्रेलियामा बसोबास गर्दै आएका नेपाली व्यवसायी दम्पती शेष घले र जमुना गुरुङले निर्माण गरिरहेको पाँचतारे होटल अब विश्वप्रसिद्ध मेरियट इन्टरनेसनलको ‘द लक्जरी कलेक्सन’ ब्रान्डले व्यवस्थापन गर्ने भएको छ। आइतबार नेपाल आएका मेरियट इन्टरनेसनल इंकका अध्यक्ष डेभिड मेरियटले निर्माणाधीन होटलको स्थलगत अवलोकन गर्दै लगानीकर्ताको भिजन, प्रतिबद्धता र हिम्मतको प्रशंसा गरेका छन्। सुरुमा यो होटल […]