नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दा ‘हेर्दाहेर्दैमा’

निरन्तर बहस भएमा वा अन्य कुनै आदेश नभएमा केही दिनमा यस मुद्दाको अन्तिम फैसला आउन पनि सक्नेछ।