लक्ष्मी सनराइज बैंकले विश्व बैंक समूहअन्तर्गतको निजी क्षेत्रीय संस्था अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) सँग Banking on Women (BoW) पहलअन्तर्गत Global WMSME Sex Disaggregated Data (SDD) सम्बन्धी सहकार्य सम्झौता गरेको छ। उक्त पहललाई Women Entrepreneurs Finance Initiative (We-Fi) ले सहयोग गरिरहेको छ। We-Fi विश्वभरका महिला नेतृत्व तथा स्वामित्व भएका साना तथा मझौला उद्यमहरू (WMSMEs) मा वित्तीय […]