रुपन्देही–२ का सभापति थापालाई राप्रपाले गर्‍यो निलम्बन

रुपन्देही – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रुपन्देहीले निर्वाचन क्षेत्र नं. २ का सभापति रामबहादुर थापालाई पार्टीबाट निलम्बन गरेको छ। जिल्ला कार्य समिति रुपन्देहीद्वारा जारी पत्रअनुसार पार्टीको नीति तथा हितविपरीत व्यक्तिगत रूपमा आर्थिक प्रलोभनमा परी नेपाली कांग्रेसका उम्मेदवारलाई समर्थन गरेको आरोप थापामाथि लगाइएको छ । पार्टीका अनुसार थापाको उक्त गतिविधि अत्यन्तै दुःखद तथा निन्दनीय रहेको उल्लेख […]