तामाङको निर्देशनप्रति धादिङका १३ वटै पालिकाले जनाए आपत्ति

RajdhaniDaily.com | काठमाडौं । धादिङ १ बाट निर्वाचित सांसद आशिका तामाङले सवारीसाधनमा लगाइएको कर बन्द गर्न दिएको निर्देशनप्रति धादिङका १३ वटै पालिकाले आपत्ति जनाएका छन् । -