चुनावी समीक्षा प्रतिवेदन पठाउन जसपा नेपालको सर्कुलर

काठमाडाैं । जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रतिनिधि सभा सदस्य निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन सर्कुलर जारी गरेको छ । पार्टी अध्यक्ष उपेन्द्र यादवले शुक्रबार वडा, पालिका, निर्वाचन क्षेत्र समन्वय समिति, जिल्ला समिति, राष्ट्रिय समिति र प्रदेश समितिहरुले आ–आफ्नो क्षेत्र र तहको निर्वाचन सम्बन्धी समीक्षा बैठक राखी छलफल-चुनावी विश्लेषण तथा समीक्षा गरी लिखित प्रतिवेदन पठाउन पार्टी […]