काठमाडौं – नेकपा (एमाले)का नेता झपट रावलले वर्तमान राजनीतिक दलका शीर्ष नेताहरूलाई आत्मालोचना गर्दै राजनीतिबाट बिदाई लिनुपर्ने बताएका छन्। सोमबार सामाजिक सञ्जालमार्फत विचार व्यक्त गर्दै उनले देशलाई लामो समयसम्म नेतृत्व गरिसकेका नेता अब जनतामाझ खुलेर आत्मालोचना गर्नुपर्ने उल्लेख गरेका हुन्। उनले लेखेका छन्, “एक पटक प्रधानमन्त्री र पार्टी प्रमुख भइसकेका वर्तमान राजनीतिक दलका सबै नेताहरूले […]