राप्रपा युवा संगठनका संयोजक केसीलाई सर्वोच्चमा उपस्थित गराइयो, भोलि पेसी

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को भ्रातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका संयोजक सुजित केसीलाई प्रहरीले सर्वोच्च अदालतमा उपस्थित गराएको छ।