रास्वपाका उम्मेदवार गणेश र बालेनबीच भेटवार्ता

काठमाडौं– झापा क्षेत्र नम्बर ५ का उम्मेदवार बालेन्द्र शाह र मोरङ क्षेत्र नम्बर ३ का उम्मेदवार गणेश कार्कीबीच भेटवार्ता भएको छ।  राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार रहेका दुई नेताहरूबीच दमकमा भेटवार्ता भएको हो ।  चुनावी अभियान र अबको रणनीतिको विषयमा छलफल भएको सचिवालयले जनाएको छ ।