निगमको ‘न्यारो बडी’ जहाज इजरायलबाट फिर्ता, नियमित उडानमा
६ माघ, काठमाडौं । नेपाल वायुसेवा निगमको ‘न्यारो बडी’ ए३२० जहाजको इन्जिन मर्मत सकिएर इजरायलबाट नेपाल ल्याइएको छ ।
निगमकाे दर्ता नम्बर '९एन-एकेएक्स' जहाजले नियमित उडान समेत थालेको निगमले जनाएको छ । विविध कारण लामो समयदेखि …