रिमा भन्छिन्- देशका लागि योगदान गर्नु अवसरवाद हो भने म त्यो स्वीकार्न तयार छु

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ रिमा विश्वकर्माले देश र जनताको हितमा काम गर्दा लाग्ने अवसरवादीको आरोप आफूलाई स्वीकार्य हुने बताएकी छन्।