सबै नेता, कार्यकर्तालाई समेटेर अगाडि बढ्छौँ: उपभासपति शर्मा

काठमाडौँ। नेपाली कांग्रेसका नवनिर्वाचित उपसभापति विश्वप्रकाश शर्माले विशेष महाधिवेशनमा भाग नलिएका सबै नेता कार्यकर्तालाई समेटेर अगाडि बढ्ने बताएका छन् । विशेष महाधिवेशनबाट उपसभापति निर्वाचित भएका शर्माले गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिता दिने निर्णय गरेसँगै केहीबेर अगाडि भिडियो सन्देश जारी गर्दै छुटेका नेता, कार्यकर्तालाई समेटेर जाने बताए । नेपाली कांग्रेस अब नवीन ढङ्गले अगाडि बढ्ने उनको […]