काठमाडौं । नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनको विवाद चर्किँदै गएको छ। विशेष महाधिवेशन पक्षधर केन्द्रीय सदस्यहरूले आज बस्ने केन्द्रीय कार्यसमिति बैठक बहिष्कार गर्ने निर्णय गरेका छन्। बिहान ११ बजे सानेपास्थित पार्टी कार्यालयमा बोलाइएको बैठकमा उनीहरू सहभागी नहुने जनाइएको छ। संस्थापन पक्षले विशेष महाधिवेशनलाई अवैधानिक बताउँदै आएको छ भने विशेष पक्षधरहरूले नेतृत्व र नीति चयनका लागि अघि […]