पाँच वर्षीय क्रिकेटर अर्पितलाई भाटभटेनी ग्रुपको प्रायोजन

१८ पुस, काठमाडौं । पाँच वर्षीय क्रिकेटर अर्पित कार्कीलाई भाटभटेनी ग्रुपले १० लाख रुपैयाँको प्रायोजन गरेको छ । यो प्रायोजन एक वर्षका लागि रहेको भाटभटेनी होल्डिङ्सका प्रबन्ध निर्देशक आलोक जोशीले जानकारी दिएका छन् । दुई वर्षको उमेरदेखि …