‘आबाट आमा’ को प्रेसमिटमा पल, सिम्रन, उषा : पहिलो गीत रिलिज

काठमाडौँ । चन्द्र पन्त निर्देशित फिल्म ‘आबाट आमा’ को ‘सृष्टिकै पहिलो नाम’ गीत युट्युबमा रिलिज भएको छ । सोमबार पत्रकार सम्मेलन गर्दै गीत रिलिज गरिएको हो । गीतमा विपना थापा, पल शाह, प्रदीप रावत, सिम्रन पन्त, …