प्रतिनिधिसभा निर्वाचन : दलका शीर्ष नेतृत्वहरूसँग को-को महिला भिड्दैछन् ?

१४ माघ, काठमाडौं । आसन्न प्रतिनिधिसभा निर्वाचन–२०८२ का लागि २ हजार ६५५ जनाको मनोनयन दर्ता भएको छ । मनोनयन दर्ताको दिन (६ माघ) बेलुकी निर्वाचन आयोग जारी गरेको विज्ञप्तिअनुसार कुल मनोनयनमध्ये दलीय र स्वतन्त्र गरी …