ओ.एन. बायोटेक एण्ड रिसर्च पब्लिक लिमिटेडले सर्वसाधारणमा साधारण शेयर (आईपीओ) निष्कासन गर्न ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ। कम्पनीले प्रति शेयर अंकित मूल्य रु. १०० दरका ३० लाख कित्ता साधारण शेयर सार्वजनिक रूपमा निष्कासन गर्ने तयारी गरेको हो। यस सम्बन्धमा मिति २०८२ साल माघ १४ गते बुधबार ग्लोबल आइएमई क्यापिटल […]