नेपालमा पर्यटक तथा विभिन्न बहानामा भित्रिने विदेशी नागरिकहरूको गैरकानुनी बसोबास (ओभरस्टे) र गम्भीर आपराधिक क्रियाकलापमा संलग्नता तीव्र गतिमा बढेको पाइएको छ। अध्यागमन विभागको पछिल्लो प्रतिवेदन, विगत ६ वर्षको गैरकर राजस्व विवरण र निष्कासनसम्बन्धी तथ्याङ्कलाई विश्लेषण गर्दा नेपाल विदेशी नागरिकहरूका लागि अवैध बसाइ र गैरकानुनी गतिविधिको आश्रयस्थल बन्ने जोखिम बढेको देखिएको छ। सन् २०२६ को जनवरी […]