नेपाल एसबिआई बैंकका कर्मचारी असन्तुष्ट, व्यवस्थापनले ‘प्रतिशोधपूर्ण’ ढंगले सरुवा गरेको आरोप

नेपाल एसबिआई बैंकमाथि कर्मचारी सेवा विनियमावलीविपरित श्रमिक उत्पीडन, प्रतिशोधपूर्ण सरुवा भएको आरोप लागेको छ । नेपाल एसबिआई बैंक कर्मचारी संघले नेपाल राष्ट्र बैंकका गभर्नरलाई सम्बोधन गर्दै पठाएको तीन पृष्ठको पत्रमार्फत बैंकको उच्च व्यवस्थापन र सञ्चालक समितिबाट अधिकारको दुरुपयोग, गैरकानुनी (प्रतिशोधपूर्ण) सरुवा तथा श्रमिक अधिकार उल्लंघन भएको भन्दै नियामकीय हस्तक्षेपको माग गरेको हो । बिजपाटीलाई प्राप्त […]