प्रधानमन्त्री वालेन्द्र केही मन्त्री हटाउने जोडघटाउमा लागेका हुन् ?

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले पर्फर्मेन्स नपुगेका केही मन्त्रीहरू हेरफेरको सन्दर्भमा सुरुबाट नै एक्सन लिएका थिए । पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री वालेन्द्रकै सल्लाहमा श्रम रोजगार तथा सुरक्षामन्त्री दीपक साहलाई १४ दिनमै बर्खास्त गरिएको थियो ।  मन्त्रिपरिषद् स्रोतका अनुसार उनी बर्खास्त हुनेबित्तिकै बसेको  बैठकमा स्वास्थ्यमन्त्री निशा मेहेता लगायतका मन्त्रीहरूलाई समेत सचेत गराइएको थियो । त्यसपछि […]