आत्मदाहदेखि आन्दोलनसम्म : गणेश नेपाली मृत्यु प्रकरणले उठाएका राज्य, कानुन र प्रशासनका गम्भीर प्रश्न

राहदानी विभागअगाडि सुरु भएको एउटा पार्किङ विवाद केही घण्टामै आत्मदाह र त्यसपछि मृत्युमा परिणत भयो । घटनाले सडकदेखि सदनसम्म राज्यको संवेदनशीलता, कानुनको कार्यान्वयन र सार्वजनिक प्रशासनमाथि गम्भीर बहस सुरु गराएको छ । काठमाडौँ । त्रिपुरेश्वरस्थित राहदानी विभाग परिसर बाहिर बिहीबार भएको एउटा घटनाले शुक्रबारसम्म आइपुग्दा मुलुकको राजनीतिक, सामाजिक र प्रशासनिक बहसको केन्द्र बन्यो । पार्किङ […]