काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गणेश नेपालीको आत्मदाहको घटनामा सरकारको धारणा माग गरेको छ । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा नेकपाका नेता वर्षमान पुनले नेपालीको आत्मदाहको घटनामा सरकारको धारणा माग गरेका हुन् । उनले नयाँ आशा र विश्वासको जनमतसहित आएको वर्तमान सरकार असफलता हो ? भन्दै प्रश्न गरे । त्यस्तै उनले पछिल्लो समय देशभर […]