सरकारको स्वामित्वमा आएको स्मार्ट टेलिकमको सम्पत्ति बेइमानीपूर्वक हिनामिना गरेको आरोपमा स्मार्ट टेलिकमका तत्कालीन एमडी सर्वेश जोशी पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले ४५ वर्षीय जोशीलाई सोमबार काठमाडौंको खुर्सानीटारबाट पक्राउ गरेको हो । स्मार्ट टेलिकम प्रा. लि.ले नियमानुसार अनुमतिपत्र नवीकरण नगरेपछि दूरसञ्चार ऐन, २०५३ को दफा २५ को उपदफा (५) बमोजिम २०८० […]