इरान-अमेरिका वार्ता: चर्चामा ३०० अर्ब डलर लगानीको दाबीदेखि फेरि आक्रमण गर्ने धम्कीसम्म

अमेरिकी धम्कीको जवाफ दिँदै इरानका मुख्य वार्ताकार मोहम्मद बागेर गालिबाफले आफूहरू अमेरिकालाई विश्वास नगर्ने र कुनै पनि सम्झौताका लागि हतारमा नरहेको स्पष्ट पारेका छन्।