विराटनगर महानगरपालिका लगातार तेस्रोपटक इटहरी मेयर कप च्याम्पियन

९ जेठ, विराटनगर । तेस्रो संस्करणको इटहरी मेयर कप अन्तरपालिका क्रिकेट प्रतियोगिताको उपाधि विराटनगर महानगरपालिकाले लगातार तेस्रो पटक जितेको छ । शनिबार सम्पन्न फाइनल खेलमा मोरङको कटहरी गाउँपालिकालाई २७ रनले पराजित गर्दै विराटनगरले उपाधान ह्याट्रिक गर्दै …